एमाले विवाद समाधान गर्न कार्यदल गठन गरिने

काठमाडौँ । नेकपा (एमाले)का शीर्ष नेताहरुले दलभित्र देखिएको विवाद समाधान कार्यदल गठन गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच भएका छलफलमा दलमा देखिएको विवाद समाधान गर्नका लागि कार्यदल गठन गर्ने सहमति भएको हो । बैठकपछि पत्रकारसंग कुरा गर्दै एमालेका नेता भीमबहादुर … Continue reading एमाले विवाद समाधान गर्न कार्यदल गठन गरिने